ISRAEL TIME :-

TOURISM NEPAL 2011

नेपाली राष्ट्रिय गान


सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली 
साव॑भौम भई फैलिएका मेची महाकाली 

सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली 
साव॑भौम भई फैलिएका मेची महाकाली 

प़कृतिका कोटीकोटी सम्पदाको आचल 
वीरहरुका रगतले स्वतन्त्र र अटल 

ज्ञान भुमी शान्ती भुमी तराई पहाड हिमाल 
अखन्ड यो प्यारो हाम्रो मातृ भुमी नेपाल 

बहु जाती भाषा धर्म सस्कृति छन् बिशाल  
अग्रगामी राष्ट्र हाम्रो जय । जय ।। नेपाल ।।। 

शब्द   =    प्रदीप कुमार राई ( ब्याकुल माइला )
संगीत =   अम्बर गुरुङ 






THE FLAG OF KIRANT

FIRST KING OF NEPAL KIRANT KING YALAMBER

FLAG OF NEPAL


        
 रातलाई देखेर दिनलाई बिर्सनु  हुँदैन
     सत्रुलाई देखेर मित्रलाई बिर्सनु  हुँदैन 
         सपनालाई देखेर बिपनालाई बिर्सनु  हुँदैन 
            धोखालाई देखेर मायालाई बिर्सनु  हुँदैन 
            मुर्खलाई देखेर विद्वान्लाई बिर्सनु  हुँदैन 
         संघर्सलाई देखेर त्यो पछीको...
     सुखलाई पनि बिर्सनु  हुँदैन !!!
 तेसैले हिम्मत पनि हार्नु हुँदैन !!!!
   

  
  
 


  
  
 
                   तिम्रो नएनको ति ईशारालाई खै म कसरी बुझु 
             यदी तिमी ओठ को मुस्कानले सिङगारी नदिये ***
       तिम्रो धद्कनको बेगलाई खै म कसरी सुनु
 यदी तिमी मेरो धड्कनको सामु नभइदिये ***




केही फोटोहरु

मेरो भिडियो


यहाँ गीत हेर्नुहोस् , सुन्नुहोस्


Search

 
Copyright © 2010 - KHAMBOO खम्बू
- All rights reserved